1.3 KiB
1.3 KiB
इजकिएल
परिभाषा:
इजकिएल यहूदीहरूलाई बेबिलोनमा निर्वासित गरिएको बेलाका अगमवक्ता थिए ।
- इजकिएल यहूदामा बस्ने पूजाहारी थिए जुन बेला उनलाई र अन्य यहूदीहरूलाई बेबिलोनिहरूले कैद गरेर लगेका थिए ।
- बिस वर्षभन्दा बढी समयसम्म उनी आफ्नी श्रीमतीसँग बेबिलोनको नदीको किनारामा बसेका थिए र यहूदीहरू भविष्यवाणीसम्बन्धी ज्ञानको लागि उनीकाहाँ आउने गर्थे ।
- इजकियलले धेरै भविष्यवाणीहरू गर्नुका साथै यरूशलेम र मन्दिरको विनाश र पुनर्निमाणको बारेमा पनि अगमवाणी गरेका थिए ।
- उनले मसीहको भावी राज्यको बारेमा पनि भविष्यवाणी गरे ।