1.1 KiB
1.1 KiB
करेतीहरू
परिभाषा:
करेतीहरू मानिसहरूको एउटा समूह थियो, जो सम्भवतः पलिश्तीहरूको एउटा हिस्सा थिए ।
- “करेतीहरू र पलेतीहरू” राजा दाऊदका सेनामा भएका सिपाहीहरूको एउटा विशेष समूह थियो, जो तिनका अङ्गरक्षकहरूका रूपमा खास तवरले समर्पित थिए ।
- यहोयादाका छोरा बनायाह जो दाऊदको प्रशासनिक टुकडीका सदस्य थिए, तिनी करेतीहरू र पलेतीहरूका अगुवा थिए ।
- अब्शालोमको विद्रोहको कारणले दाऊद यरूशलेमबाट भाग्नुपर्दा करेतीहरू दाऊदसँगै रहे ।