ne_tw/bible/kt/willofgod.md

1.5 KiB

परमेश्‍वरको इच्छा

परिभाषा:

“परमेश्‍वरको इच्छा” ले परमेश्‍वरका चाहनाहरू र योजनाहरूलाई बुझाउँछ ।

  • परमेश्‍वरको इच्छा विशेष गरी मानिससँग आफ्नो अन्तरक्रिया र उहाँलाई मानिसले कसरी प्रतिक्रिया दिएको वहाँ चाहनुहुन्छ भन्‍ने कुराहरूसँग सम्बन्धित हुन्छ ।
  • उहाँका अन्य सृष्‍टिका निम्ति वहाँका योजना वा इच्छालाई पनि यसले जनाउँछ ।
  • “इच्छा गर्नु” भन्‍ने शब्दले “तय गर्नु” वा “चाहना गर्नु” भन्‍ने अर्थ दिन्छ ।

अनुवादका लागि केही सुझावहरू

  • “परमेश्‍वरको इच्छा” लाई “जे परमेश्‍वरले चाहनुहुन्छ” वा “परमेश्‍वरले गर्नुभएको योजना” वा “परमेश्‍वरको उद्देश्य” भनेर अनुवाद गर्न सकिन्छ ।