ne_tw/bible/kt/tetrarch.md

1.2 KiB

टेट्राक, शासक

परिभाषा:

टेट्राक रोमी साम्राज्यको भागमाथि शासन गर्ने सरकारी कर्मचारी थियो । प्रत्येक टेट्राक रोमी सम्राट्को अधिकारमुनि रहन्थ्यो ।

  • यो पद “टेट्राक” चार भागमध्ये एउटा भागमा शासन गर्ने टेट्राकको सत्यताबाट आउँछ ।
  • प्रत्येक भागले एक वा सोभन्दा बढी प्रान्त (जस्तैः गालील वा सामरिया) लाई ओगट्थ्यो ।
  • “टेट्राक” लाई “शासक” वा “गभर्नर” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः गभर्नर, शासन गर्नु)

बाइबलका सन्दर्भहरूः

  • लूका ०३:१-२
  • लूका ०९:७-९
  • मत्ती १४:१-२