ne_tw/bible/kt/synagogue.md

1.6 KiB

सभाघर

परिभाषा:

सभाघर यहूदीहरू परमेश्‍वरको आराधना गर्न भेला हुने ठाउँ हो । प्रचीन समय देखि नै सभाघरको सेवामा प्रार्थना, धर्माशस्‍त्र पढ्ने र धर्मशास्‍त्रबारे सिकाउने समय हुन्थ्यो ।

  • यहूदीहरू सभाघर निर्माण गरे, किनभने उनीहरू यरूशलेमको मन्दिरदेखि धेरै टाढा बस्थे, र उनीहरू त्यहाँ प्रायः आउन सक्दैनथे ।
  • येशूले प्रायः सभाघरमा सिकाउनुभयो ।
  • सभाघर शब्दले त्यहाँ भेला हुने मानिसहरूलाई पनि जनाउछ ।

(हेर्नुहोस्ः प्रार्थना गर्नु, प्रार्थना, मन्दिर, यहूदी, यहूदीका, यहूदीहरू) बाइबलका खण्डहरूः

  • प्रेरित ०६:८-९
  • प्रेरित १४:१-२
  • प्रेरित १५:१९-२१
  • प्रेरित २४:१०-१३
  • लूका ०४:१४-१५
  • मत्ती ०६:१-२
  • मत्ती ०९:३५-३६
  • मत्ती १३:५४-५६