ne_tw/bible/kt/stone.md

1.3 KiB

ढुङ्गा, ढुङ्गाले हान्‍ने काम

परिभाषा:

ढुङ्गा सानो चट्टान हो । ढुङ्गाले हान्‍ने काम भनेको कसैलाई मार्नलाई उसलाई ढुङ्गाले हान्‍नु हो ।

  • प्राचीन समयमा ढुङ्गाले हान्‍नु अपराधको निम्ति सजाय दिने एउटा विधि थियो, यसलाई आधुनिक समयमा पनि कहिले काहीँ प्रयोग गरिन्छ ।
  • पुरनो करारमा इस्रएलीहरूलाई परमेश्‍वरले व्यभिचार जस्ता केही पापहरूका निम्ति दण्ड दिन ढुङ्गाले हान्‍न अगुवाहरूलाई आज्ञा दिनुभयो ।

बाबलका खण्डहरूः

  • प्रेरित ०७:५७-५८
  • प्रेरित ०७:५९-६०
  • प्रेरित १४:१९-२०
  • प्रेरित १४:५-७
  • लूका १३:३४-३५
  • लूका २०:५-६
  • मत्ती २३:३७-३९