ne_tw/bible/kt/scribe.md

1.9 KiB

शास्‍त्री, यहूदी व्यवस्थमा पोख्त

परिभाषा:

शास्‍त्रीहरू धार्मिक वा महत्त्वपूण सरकारी दस्तावेजहरू हातले लेख्‍नु वा हातले प्रतिलिपी बनाउनलाई जिम्मेवार अधिकृतहरू थिए ।

  • शास्‍त्रीहरू पुरानो करारका पुस्तकहरूका प्रतिलिपी बनाउन र संरक्षण गर्नमा जिम्मेवार थिए ।
  • शास्‍त्रीहरूले परमेश्‍वरको व्यावस्थाको धार्मिक राय र टिप्‍पणीको प्रतिलिपी बनाए, संरक्षण गरे र व्याख्या गरे ।
  • शास्‍त्रीहरू महत्त्वपूर्ण सरकारी अधिकृतहरू थिए ।
  • महत्त्वपूर्ण बाइबलीय शास्‍त्रीहरूमा बारुक र एज्रा पर्थे ।

(हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यस्था, परमेश्‍वरको व्यवस्था, याह्वेको व्यवस्था) बाइबलका खण्डहरूः

  • प्रेरित ०४:५-७
  • लूका ०७:२९-३०
  • लूका २०:४५-४७
  • मत्ती ०५:१९-२०
  • मत्ती ०७:२८-२९
  • मत्ती १२:३८-३९
  • मत्ती १३:५१-५३
  • मत्ती २१:५१-५३
  • मर्कूस ०१:२१-२२
  • मर्कूस ०२:१५-१६