ne_tw/bible/kt/sadducee.md

1.7 KiB

सदुकी

परिभाषा:

सदुकीहरू येशूको समयमा रोमीहरूलाई समर्थन गर्ने र पुनरुत्थानमा विश्‍वास नगर्ने येहूदी पूजाहारीको एउटा राजनीतिक समूह थिए ।

  • सदुकीहरू प्रधान पूजाहारी र मुख्य पूजाहारी जस्ता शक्‍तिशाली नेतृत्वल पदहरू सम्हाल्ने धनी र उच्‍च वर्गका थिए ।
  • सदुकीहरूको कर्त्तव्यहरुमा मन्दिरको भवन मरम्मत गर्नु र बलि चढाउने जस्ता पूजाहारीका कामहरू गर्नु पर्थ्‍यो ।
  • सदुकीहरू र फरिसीहरूले येशूलाई क्रुसमा टाँग्‍नमा मुख्य भूमिका खेले ।
  • येशू तिनीहरूका स्वर्थीपन र पाखण्डीपनका कारण यी दुई धार्मिक समूहहरूका विरुद्धमा बोल्नुभयो ।

(हेर्नुहोस्ः यहूदी अगुवाहरू, यहूदी आधिकारीहरू, ‍धार्मिक अगुवाहरू, फरिसी, पूजाहारी, पूजाहारीगिरी) बाइबल खण्डहरूः