ne_tw/bible/kt/pray.md

3.7 KiB

प्रार्थना गर्नु, प्रार्थना

परिभाषा:

प्रार्थना गर्नु भनेको परमेश्‍वरसँग कुरकानी गर्नु हो ।

  • मानिसहरूले प्रायः उनीहरूलाई वा अरूहरूलाई सहायता माग्‍न परमेश्‍वरसँग प्रार्थना गर्छन् ।
  • मानिसहरूले आफ्नो प्रार्थनाहरूमा परमेश्‍वरलाई धन्यवाद र प्रशंसा पनि चढाउँछन् ।
  • प्रार्थानको अर्थ परमेश्‍वरसँग हाम्रा पापहरू स्विकार गर्नु र हामीलाई क्षमा दिन उहाँसँग बिन्ती गर्नु पनि हो ।
  • मानिसहरूले तिनीहरूका झुटा देवताहरूसँग कुराकानी गरेको कुरालाई पनि “प्रार्थना” नै भनिन्छ ।

बाइबलका खण्डहरूः

  • १ थेस्लोनिकी ०३:८-१०
  • प्रेरित ०८:२४
  • प्रेरित १४:२३-२६
  • कलस्सी ०४:२-४
  • लूका ०५:१५-१६
  • लूका ०९:२८-१९
  • लूका ११:१
  • मत्ती ०५:४३-४५
  • मत्ती ०६:५-७
  • मत्ती १४:२२-२४
  • मत्ती १९:१३-१५

बाइबलका कथाहरुबाट उदाहरणहरूः

  • (०६-०५) इसहाकले रिबेकाको निम्ति प्रर्थाना गरे, र परमेश्‍वरले तिनलाई जुम्ल्याह बालकसहित गर्भवति हुनदिनुभयो ।
  • (१३-१२) तर मोशाले तिनीहरूका निम्ति प्रार्थना गरे, र परमेश्‍वर तिनको प्रर्थना सुन्‍नुभयो, अनि तिनीहरूलाई नष्‍ट पार्नुभएन ।
  • (१९-०८) तब बालका अगमवक्‍ताहरूले यसो भन्दै बालसित प्रार्थना गरे, “बाल हाम्रो बिन्ती सुन्‍नुहोस् ।”
  • (२१-०७) पूजाहारीहरूले पनि मानिसहरूका निम्ति परमेश्‍वरसँग प्रार्थना गरे ।
  • (३८-११) तिनीहरू परिक्षामा नपरून् भनेर प्रार्थना गरून् भनी येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो ।
  • (४३-१३) चेलाहरूले प्रेरितहरूका शिक्षा सुनिरहे, सँगै समय बिताए, सँगै खाए र एक अर्काको निम्ति प्रार्थना गरे ।
  • (४९-१८) परमेश्‍वरले तपाईंलाई प्रार्थना गर्नू, उहाँको वचन पढ्नू, अरू ख्रिष्‍टियनहरूसँगै उहाँको आराधना गर्नू र उहाँले गर्नुभएको कुरा अरूलाई बताउनू भन्‍नुहुन्छ ।