2.0 KiB
2.0 KiB
पास्टर
परिभाषा:
“पास्टर” शब्द शाब्दिक रूपमा “गोठालो” शब्दजस्तै हो । यो विश्वासीहरूका एउटा समूहको आत्मिक अगुवाको लागि पदवीको रूपमा प्रयोग गरिन्छ ।
- अङ्ग्रजी बाइबलमा “पास्टर” शब्द एफिसिको पुस्तकमा एक पटक मात्र उल्लेख गरिएको छ । यो अन्यत्र “गोठालो” भनी अनुवाद गरिएको शब्दजस्तै हो ।
- केही भाषाहरुमा “पास्टर” को लागि प्रयोग गरिने शब्द “गोठालो” को लागि प्रयोग गरिने शब्दसँग मेल खान्छ ।
- यो र येशूलाई “असल गोठालो” को रुपमा जनाउन प्रयोग गरिएको शब्द उही हो ।
अनुवादका निम्ति सुझावहरु
- लक्षित भाषामा यो शब्दलाई “गोठालो” को लागि प्रयोग गरिने शब्दमा अनुवाद गर्नु उत्तम हुन्छ ।
- यो शब्द अनुवाद गर्ने अर्को तरिकामा “आत्मिक गोठालो” वा “गोठाला गर्ने ख्रीष्टियन अगुवा” पर्न सक्छन् ।
(हेर्नुहोस्ः गोठालो, गोठाला गर्नु, भेडा, साँढ, भेडी) बाइबलका खण्डहरूः
- एफिसी ०४:११-१३