ne_tw/bible/kt/parable.md

903 B

दृष्‍टान्त

परिभाषा:

दृष्‍टान्त नैतिक र धार्मिक शिक्षा दिन प्रयोग गरिने एउटा छोटो कथा हो ।

  • येशूले उहाँका चेलाहरुलाई सिकाउन दृष्‍टान्तहरु प्रयोग गर्नुभयो ।

(हेर्नुहोस्ः दृष्‍टान्तहरू) बाइबलका खण्डहरूः

  • लूका ०५:३६
  • लूका ०६:३९-४०
  • लूका ०८:४-६
  • लूका ०८:९-१०
  • मत्ती १३:३-६
  • मत्ती १३:१३-१४
  • मत्ती १३:१८-१९
  • मत्ती १३:२४-२६
  • मत्ती १३:५१-५३
  • मर्कूस ०४:१-२