ne_tw/bible/kt/myrrh.md

972 B

मुर्र

परिभाषा:

मुर्र एक प्रकारको रुखको चोपबाट बनाइएको मसला हो ।

  • मुर्रलाई धूप, र मृत शरीरलाई दफन गर्नुभन्दा पहिले तयारी गर्न प्रयोग गरिने सुगन्धित वस्तुको रूपमा प्रयोग गरिन्थ्यो ।
  • येशूको जन्म भएपछि ज्ञानी मानिसहरूले उहाँलाई दिएका उपहारहरू मध्ये मुर्र पनि एक थियो ।
  • उहाँको क्रुसमा टाँगिने समयमा उहाँको पीडा कम गर्न येशूलाई मुर्र मिसिएको दाखमद्ध्य दिइएको थियो ।