ne_tw/bible/kt/lament.md

1.4 KiB

विलाप गर्नु, विलाप

परिभाषा:

“विलाप गर्नु,” वा “विलाप” ले विलाप, पीडा वा दुःखको कठोर अभिव्‍यक्‍तिलाई सङ्केत गर्दछ ।

  • कहिलेकाहीँ यसले पापको निम्ति गहिरो पछुतो वा विपत्तिलाई अनुभव गरेका मानिसहरूप्रति देखाइने दयालाई सङ्केत गर्छ ।
  • विलापमा क्रन्दन, रुनु वा वेदना प्रकट गर्नुजस्ता कुरा समावेश हुन सक्छन् ।

अनुवाद सुझावहरू

  • “विलाप गर्नु” भन्‍ने शब्दलाई “गहिरो वेदना” वा “पीडामा रुनु,” वा “दुःखित हुनु” भनि अनुवाद गर्न सकिन्छ ।
  • “विलाप” (वा “विलाप गर्नु” ) लाई “ठुलो क्रन्दन वा रोदन” वा “गहिरो शोक”

वा “शोकपूर्ण रोदन” वा “शोकपूर्ण विलाप” भनेर अनुवाद गर्न सकिन्छ ।