ne_tw/bible/kt/hebrew.md

1.8 KiB

हिब्रू

परिभाषा:

“हिब्रूहरू” इसहाक र याकूबको वंश हुँदै अब्राहामबाट आएका सन्तानहरू थिए । बाइबलमा अब्राहामलाई नै पहिलो पटक “हिब्रू” भनिएको छ ।

  • “हिब्रू” शब्दले हिब्रू मानिसहरूले बोल्ने भाषालाई पनि जनाउँछ । पुरानो करार सुरुमा हिब्रू भाषामा लेखिएको थियो ।
  • बाइबलका विभिन्‍न ठाउँहरूमा हिब्रूहरूलाई “यहूदीहरू” वा “इस्राएलीहरू” भनिएका छन् । यी शब्दहरूले उही जातिलाई जनाउँदासम्म पाठ्यांशको मौलिक सन्दर्भमा यी शब्दहरूलाई जस्ताको तस्तै राख्‍नु उत्कृष्‍ट हुन्छ ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः इस्राएल, यहूदी, यहूदी अगुवाहरू)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित २६:१२-१४
  • उत्पत्ति ३९:१३-१५
  • उत्पत्ति ४०:१४-१५
  • उत्पत्ति ४१:१२-१३
  • योना ०१:८-१०
  • फिलिप्पी ०३:४-५