ne_tw/bible/kt/favor.md

1.6 KiB

कृपा, अनुकूल, पक्षपात

परिभाषा:

“कृपा” शब्दले सकारात्मक रुपले लिइएको कुनै व्‍यक्‍तिको भलाईको लागि गरिने कामलाई जनाउँछ । “अनुकूल” भन्‍नाले सकारात्मक, मन्जुरी भएको” वा “फाइदाजनक” कुरालाई जनाउँछ ।

  • कुनै मानिसलाई राम्रो व्यवहार गर्ने तर कसैको भने वास्तै नगर्ने कामलाई “पक्षपात” भनिन्छ । धनी मानिसहरूले बढी वास्ता पाउँछन् ।
  • येशू परमेश्‍वर र मानिसहरूको “अनुग्रहमा” हुर्कनुभयो । यसको अर्थ हुन्‍छ कि उनीहरूले उहाँको चरित्र र व्यावहार मन पराए ।
  • “कृपा प्राप्‍त गर्नु” भन्‍नाले कसैले अनुमोदन प्रदान गर्नु हो ।
  • जब राजाले कसैलाई कृपा देखाउँछन्, उनले उसको अनुरोध स्वीकार गर्छन् र उसले मागेको कुरा दिन्छन् ।