ne_tw/bible/kt/exalt.md

929 B

उच्‍च पार्नु, उचाल्ने काम

परिभाषा:

उच्‍च पार्नु भन्‍नाले कसैको प्रशंसा गर्नु र आदर गर्नु भन्‍ने बुझिन्छ । कसैलाई उच्‍च पदमा राख्‍ने कामलाई पनि उच्‍च पार्नु भनिन्छ ।

  • बाइबलमा “उच्‍च पार्नु” भनेर प्राय परमेश्‍वरको प्रशंसा गर्नको लागि प्रयोग गरिएको छ ।
  • जब कुनै मानिसले आफैँलाई उच्‍च पार्छ, यसको अर्थ उसले आफैँलाई “घमण्डी” तरिकाले सोचिरहेको हुन्छ ।