ne_tw/bible/kt/demonpossessed.md

879 B

भूतात्मा लागेको

परिभाषा:

भूतात्मा लागेको मानिसको काम र सोचाइलाई भूतात्मा वा दुष्‍टात्माले नियत्रण गरेको हुन्छ ।

  • भूतात्मा लागेको मानिसले प्रायजसो आफूलाई वा अरूलाई चोट पुर्‍याउने काम गर्छ किनकि उसलाई दुषटात्माले यसो गर्न लगाउँछ ।
  • येशूले भूतात्मा लागेका मानिसहरूबाट भूतात्माहरूलाई बाहिर निस्कने आज्ञा दिएर निको पार्नुभयो ।