ne_tw/bible/other/wrong.md

2.5 KiB
Raw Permalink Blame History

गलत, गल्ती गरिएको, गल्ती गर्ने, दुर्व्यवहार गर्नु, चोट पुर्याउनु, पीडादायी

परिभाषा:

कसैलाई "गलत व्यवहार गर्नु"को अर्थ त्यो व्यक्तिलाई अन्यापूर्वक र बेइमानपूर्वक व्यवहार गर्नु हो ।

  • "दुर्व्यवहार"को अर्थ कसैलाई शारीरिक वा संवेगात्मक हानि पुर्‍याएर नराम्रो वा रूखो व्यवहार गर्नु हो ।
  • "चोट पुर्‍याउनु" भनेको अलि सामान्य छ र यसको अर्थ "कसैलाई कुनै न कुनै तरिकाले हानि पुर्‍याउनु' हो । यसमा प्रायः "शारीरिक रूपमा घायल पार्नु" भन्‍ने अर्थ हुन्छ ।
  • सन्दर्भअनुसार, यी शब्दहरूलाई "अन्याय गर्नु " वा "अन्यायपूर्ण व्यवहार गर्नु" वा "हानि पुर्‍याउनु" वा "हानिकारक किसिमले व्यवहार गर्नु" वा "घायल पार्नु" भनेर अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0205, H0816, H2248, H2250, H2255, H2257, H2398, H2554, H2555, H3238, H3637, H4834, H5062, H5142, H5230, H5627, H5753, H5766, H5791, H5792, H5916, H6031, H6087, H6127, H6231, H6485, H6565, H6586, H7451, H7489, H7563, H7665, H7667, H7686, H8133, H8267, H8295, G00910, G00920, G00930, G00950, G02640, G08240, G09830, G09840, G15360, G16260, G16510, G17270, G19080, G25560, G25580, G25590, G26070, G30760, G30770, G37620, G41220, G51950, G51960