ne_tw/bible/other/waste.md

2.2 KiB
Raw Permalink Blame History

खतम, खतम भएको, उजाड, कमजोर हुनु

परिभाषा:

कुनै कुरा खतम हुनुको अर्थ त्यसलाई लथालिङ्ग पारेर फ्याँक्‍नु वा त्यसलाई मूर्खतापूर्वक प्रयोग गर्नु हो । “उजाड” वा "खतम"ले यस उप्रान्त कोही नबसोस् भनी नष्ट पारिएको सहर वा भूमिलाई जनाउँछ ।

  • "क्षीण हुनु"को अर्थ धेरै बिरामी हुनु वा जीरण हुनु हो । क्षीण हुने व्यक्ति बिमारी वा खानेकुराको कमीले गर्दा दुब्लो हुन्छ ।
  • सहर वा जमिन “बर्बाद हुनु”को अर्थ यसलाई नष्ट गर्नु हो ।
  • "उजाड"को निम्ति अर्को शब्द "मरुभूमि" वा "उजाड-स्थान" हुन सक्छ । तर उजाड भूमिले त्यहाँ मानिसहरू बस्‍ने गर्थे र जमिनमा खाद्यान्‍न उत्पादन हुन्थ्यो र बोटबिरुवाहरू हुनेगर्थे भन्‍ने पनि बुझिन्छ ।

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0535, H1086, H1104, H1326, H2100, H2490, H2522, H2717, H2721, H2723, H3615, H3856, H4127, H4198, H4592, H4743, H5307, H5327, H7334, H7582, H7703, H7736, H7843, H8047, H8074, H8077, H8414, G06840, G12870, G20490, G26730