ne_tw/bible/other/warrior.md

2.6 KiB
Raw Permalink Blame History

सिपाही, योद्धा

तथ्यहरू:

“योद्धा” र “सिपाही” भन्‍ने शब्दहरू अर्थमा समान छन् किनभने तिनीहरू दुवैले सेनामा युद्ध गर्ने मानिसलाई जनाउँछन्।

  • सामान्यतया "योद्धा" शब्द एक सामान्य, फराकिलो शब्द हो जसले युद्धमा प्रतिभाशाली र साहसी व्यक्तिलाई जनाउँछ।
  • यहवेलाई लाक्षणिक रूपमा “योद्धा” भनेर वर्णन गरिएको छ।
  • "सैनिक" शब्दले विशेष रूपमा कुनै निश्‍चित सेनासँग सम्बन्धित वा कुनै निश्‍चित युद्धमा लडिरहेको व्यक्तिलाई जनाउँछ।
  • यरूशलेममा रोमी सिपाहीहरू त्यहाँ व्यवस्था राख्‍न र कैदीहरूलाई मृत्युदण्ड दिने जस्ता कामहरू पूरा गर्न थिए। तिनीहरूले येशूलाई क्रूसमा टाँग्‍नु अघि उहाँलाई पहरा दिनुभयो र कसैलाई उहाँको चिहानमा पहरा दिन आदेश दिइयो।
  • अनुवादकले परियोजनाको भाषामा "योद्धा" र "सैनिक" को लागि दुई शब्दहरू छन् कि छैनन् भन्‍ने कुरा विचार गर्नुपर्छ जुन अर्थ र प्रयोगमा पनि फरक छ।

(यो पनि हेर्नुहोस्: साहस, क्रूसमा टाँग्‍नु, रोम, चिहान)

​बाइबल सन्दर्भहरू:

१ इतिहास २१:५

प्रेरित २१:३३

लूका ३:१४

लूका २३:११

मत्ती ८:८-१०

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0352, H0510, H1368, H1416, H1995, H2389, H2428, H2502, H3715, H4421, H5971, H6518, H6635, H7273, H7916, G46860, G47530, G47540, G47570, G47580, G49610