ne_tw/bible/other/vain.md

2.2 KiB
Raw Permalink Blame History

व्यर्थ, व्यर्थता

परिभाषा:

“व्यर्थ” शब्दले बेकम्मा वा उद्देश्यसरहित कुरोको बयान गर्छ। व्यर्थ कुराहरू खोक्रा र बेकम्म हुन्छन्।

  • पुरानो नियममा, मूर्तिहरूलाई कहिलेकाहीं "व्यर्थ" चीजहरूको रूपमा वर्णन गरिएको छ जुन बेकार छ र केहि गर्न सक्दैन।
  • यदि केहि "व्यर्थमा" गरिएको छ भने, यसको मतलब त्यहाँ प्रयास वा कार्यले चाहेको कुरा पूरा गर्न सकेन। "व्यर्थमा" वाक्यांशलाई विभिन्‍न वतरिकामा अनुवाद गर्न सकिन्छ, जसमा: "परिणाम बिना;" "कुनै नतिजा बिना;" "बिना कारण;" "कुनै उद्देश्यको लागि," वा "कुनै उद्देश्य बिना।"
  • सन्दर्भमा निर्भर गर्दै, "व्यर्थ" शब्दलाई "खाली," "बेकार," "निराशा," "व्यर्थ," "अर्थहीन," आदि रूपमा अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: झूटा देवता, योग्य)

​बाइबल सन्दर्भहरू:

१ कोरिन्थी १५:१-२

१ शमूएल २५:२१-२२

२ पत्रुस २:१८

यशैया ४५:१९

यर्मिया २:२९-३१

मत्ती १५:९

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1891, H1892, H2600, H7307, H7385, H7387, H7723, H8193, H8267, H8414, G09450, G15000, G27560, G27580, G27610, G31510, G31520, G31530, G31550