ne_tw/bible/other/tremble.md

2.0 KiB
Raw Permalink Blame History

काम्‍नु, लरबरयाउनु, हल्लाउनु

परिभाषा:

शब्द "कम्प" को अर्थ काँप्‍नु वा थोरै र बारम्बार हल्लाउनु हो, सामान्यतया डर वा संकटबाट। यो शब्द लाक्षणिक रूपमा पनि प्रयोग गर्न सकिन्छ, जसको अर्थ "धेरै डराउनु।"

  • कहिले काहीँ काम्‍नुले ठुलो आवाजलाई उल्लेख गर्छ जसमा जमिन नै हल्लिन्छ।
  • बाइबलले बताउँछ कि प्रभुको उपस्थितिमा पृथ्वी काम्‍नेछ। यसको अर्थ हुन सक्छ, कि पृथ्वीका मानिसहरू परमेश्‍वरको डरको कारणले गर्दा हल्लिनेछन् वा पृथ्वी आफै नै हल्लिनेछ।
  • सन्दर्भमा आधारित रहेर यस शब्दलाई “भयभीत हुनु” वा “परमेश्‍वरदेखि डराउनु” वा “हल्लिनु” भनी अनुवाद गर्न सकिन्छ।

(हेर्नुहोस्ः डर, भय, प्रभु)

​बाइबल सन्दर्भहरू:

२ कोरिन्थी ७:१५

२ शमूएल २२:४४-४६

प्रेरित १६:२९-३१

यर्मिया ५:२२

लूका ८:४७

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1674, H2111, H2112, H2151, H2342, H2648, H2729, H2730, H2731, H5128, H5568, H6342, H6426, H6427, H7264, H7268, H7269, H7322, H7460, H7461, H7481, H7493, H7578, H8078, H8653, G17900, G51410, G51560, G54250