ne_tw/bible/other/threshold.md

1.7 KiB
Raw Permalink Blame History

संघार, द्दार

परिभाषा:

“संघार” ढोकाको तल्लो भाग हो। भवनभित्र प्रवेश गर्दा संघारलाई पार गर्नु आवश्यक हुन्छ।

  • कहिलेकाहीँ थ्रेसंघार सहोल्ड भनेको काठ वा ढुङ्गाको पट्टी हो जुन कोठा वा भवनमा प्रवेश गर्नको लागि माथि जानुपर्छ।
  • ढोका र पाल खोल्ने दुबैमा संघार हुन सक्छ।
  • यो शब्दलाई परियोजनाको भाषामा एउटा शब्दको साथ अनुवाद गरिनु पर्छ जसले घरको प्रवेशद्वारमा रहेको ठाउँलाई जनाउँछ जुन व्यक्तिले पार गर्छ।
  • यदि यसको लागि कुनै शब्द छैन भने, "संघार" लाई सन्दर्भको आधारमा "ढोका" वा "खुल्ने" वा "प्रवेशद्वार" को रूपमा अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: गेट, पाल)

​बाइबल सन्दर्भहरू:

१ इतिहास ९:१७-१९

इजकिएल ९:३

यशैया ६:४

हितोपदेश १७:१९

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H4670, H5592