ne_tw/bible/other/submit.md

2.8 KiB
Raw Permalink Blame History

अधीनमा रहनु, अधीनतामा

परिभाषा:

“अधीनमा रहनु” ले सामान्यतयाः स्वेच्छाले व्यक्‍ति वा सरकारको अधिकारमा रहनु भन्‍ने अर्थ लाग्‍छ।

  • बाइबलले भन्छ येशूमा विश्‍वास गर्नेहरू उनीहरूका जीवनमा परमेश्‍वरको वा अन्य अधिकारहरूको अधीनमा रहनुपर्छ।
  • “एक अर्काको अधीनमा रहनु” भन्‍ने निर्देशनको अर्थ सच्याएको कुरालाई विनम्रतासाथ स्वीकार गर्नु वा आफ्नोभन्दा अरूको खाँचाहरूमा बढी ध्यान दिनु भन्‍ने हुन्छ।
  • “अधीनतामा जिउँनु” को अर्थ “कोही का केहीको अधीनतामा आफैँलाई राख्‍नु” भन्‍ने हुन्छ।

अनुवादका सुझावहरूः

  • “अधीनतामा रहनु” लाई “अधीनतामा राख्‍नु” वा “नेतृत्वलाई मान्‍नु” वा “विनम्रतासाथ सम्मान दिनु र आदर गर्नु” भनी अनुवाद गर्न सकिन्छ।
  • “अधीनतामा जिउँनु” लाई “प्रति आज्ञाकारी हुनु” वा “आफैँलाई अधीनतामा राख्‍नु” भनी अनुवाद गर्न सकिन्छ।
  • “अधीनतामा हुनु” लाई “विनम्रतासाथ अधिकार स्वीकार गर्नु” भनी अनुवाद गर्न सकिन्छ।
  • "बमोजिम हुनुहोस्" वाक्यांशलाई "नम्रतापूर्वक अख्तियारलाई स्वीकार गर्नुहोस्" भनेर अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: विषय)

​बाइबल सन्दर्भहरू:

१ कोरिन्थी १४:३४-३६

१ पत्रुस ३:१

हिब्रू १३:१५-१७

लूका १०:२०

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H3584, G52260, G52930