ne_tw/bible/other/subject.md

2.1 KiB
Raw Permalink Blame History

अधीन हुनु, अधीन हुनु, अधीन हुनु

तथ्यहरू:

“पराधीन” ले कसेको अधिनको मातहत रहने कुरालाई जनाउछ।” पराधीनतामा हुनु” भनेको “आज्ञा पालन गर्नु” वा “को अधिकारमा रहनु” भन्‍ने आज्ञा हो।

  • “को अधीनतामा राख्‍नु” ले मानिसहरूलाई अगुवा वा शासकको अधिकारमा रहनु लागउनुलाई जनाउछ।
  • “कसैलाई केही थोकको अधीनमा राख्‍नु” को अर्थ त्यो व्यक्‍तिलाई दण्ड जस्ता केही नकरात्मक थोकको अनुभव गर्न लागाउनु भन्‍ने हुन्छ।
  • कहिले काहीँ अङ्ग्रेजीमा यसलाई कुनै थोकको विषय वा केन्द्र भएको जनाउन पनि प्रयोग गरिन्छ, जस्तै “तिमी हाँसोको विषय हुनेछौ”।
  • “पराधीनतामा हुनु” को अर्थ “अधीनतामा हुनु” वा “को अधीनमा रहनु” जस्तै हुन्छ।

(यो पनि हेर्नुहोस्: पेश गर्नुहोस्)

​बाइबल सन्दर्भहरू:

१ कोरिन्थी २:१४-१६

१ राजा ४:६

१ पत्रुस २:१८-२०

हिब्रू २:५

हितोपदेश १२:२३-२४

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1697, H3533, H3665, H4522, H5647, H5927, G03500, G13790, G13960, G17770, G36630, G52920, G52930