ne_tw/bible/other/stronghold.md

2.8 KiB
Raw Permalink Blame History

किल्ला, गढ, किल्लाबन्दी गरेको

परिभाषा:

“किल्‍ला” वा “गढ” ले शत्रु सिपाहीहरू आक्रमाणबाट सुरक्षित राख्‍ने वा सजिलै प्रतिरक्षा गर्न सक्‍ने ठाउँलाई जनाउछ। कुनै पनि सहर वा किल्लालाई अझ सुरक्षित पार्न पर्खाल वा अन्य संरचनाहरूले बलियो बनाउनु नै “किल्ला बन्दी गरेको” हो।

  • किल्‍ला वा गढ कुनै पनि बलियो भवन, प्रतिरक्षात्मक पर्खाल वा चट्टनी भिर वा अग्‍लो पहाड जस्ता प्राकृतिक रोकावटहरू हुनसक्छन्।
  • यो शब्द उहाँमा भरोसा गर्नेहरूका निम्ति परमेश्‍वरलाई शरणस्थान वा किल्‍लाको रूपमा जनाउन आलङ्कारिक रूपमा पनि प्रयोग गरिन्छ।
  • “गढ” ले कसैले झुट देवतामा सुरक्षाको निम्ति गलततवरले भरोसा गर्ने केही त्यस्तो कुरालाई पनि आलङ्कारिक रूपमा जनाउन सक्छ।
  • “किल्लाबन्दी गर्नु” लाई “सुरक्षित पार्नु” को रूपमा अनुवाद गर्न सकिन्छ।
  • “गढ” वा “किल्ला” लाई “सुरक्षित रूपमा बलियो ठाउँ” वा “बलियोसँग सुरक्षित राखिएको ठाउँ” भनी अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: झूटा देवता, झूटा देवता, शरणस्थान, यहवे)

​बाइबल सन्दर्भहरू:

२ कोरिन्थी १०:४

२ राजा ८:१०-१२

२ शमूएल ५:८-१०

प्रेरित २१:३५

हबकूक १:१०-११

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0490, H0553, H0759, H1001, H1002, H1003, H1219, H1225, H2388, H4013, H4026, H4581, H4526, H4679, H4685, H4686, H4692, H4694, H4869, H5794, H5797, H5800, H6438, H6877, H7682, G37940, G39250