ne_tw/bible/other/strife.md

1.2 KiB
Raw Permalink Blame History

झगडा

परिभाषा:

“झगडा” शब्दले मानिसहरू बिचको शरीरिक वा संवेगात्मक विवादलाई जनाउछ।

  • झगडा गराउने व्यक्‍तिले मानिसहरू बिच खरो असहमति ल्याउने केही थोक गर्छ।
  • झगडाले कहिले काहीँ रिस वा तिक्‍तता जस्ता खरो संवेगहरूलाई जनाउछ।
  • यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छः “असहमति” वा “विवाद” वा “विरोध”।

​बाइबल सन्दर्भहरू:

१ कोरिन्थी ३:३-५

हबकूक १:३

फिलिप्पी १:१७

हितोपदेश १७:१

भजनसंग्रह ५५:८-९

रोमी १३:१३

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1777, H1779, H4066, H4090, H4683, H4808, H7379, H7701, G04850, G20520, G20540, G30550, G31630, G53790