ne_tw/bible/other/statute.md

1.4 KiB
Raw Permalink Blame History

नियम

परिभाषा:

नियम मानिसहरूलाई जिउनलाई मार्गदर्शन दिने लिखित कानुन हो।

  • “नियम” शब्द “अध्यादेश” वा “आज्ञा” वा “कानुन” वा “आदेश” को अर्थसँग मिल्छ। यी सबैमा परमेश्‍वरले मानिसहरूलाई दिनुभएको निर्देशनहरू र शर्तहरू पर्छन्।
  • राजा दाऊद याह्वेको नियममा आनन्दित हुन्थे भनी बताउँछन्।
  • “नियम” लाई “निदिष्‍ट आज्ञा” वा “निर्दिष्‍ट आदेश” भनी अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: आदेश, आदेश, कानून, अध्यादेश, यहवे)

​बाइबल सन्दर्भहरू:

१ राजा ११:११-१३

व्यवस्था ६:२०-२३

इजकिएल ३३:१५

गन्ती १९:२

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H2706, H2708, H7010, G13450