ne_tw/bible/other/spear.md

2.3 KiB
Raw Permalink Blame History

भाला, भालावाला

परिभाषा:

भाला लामो समाउने र एकपट्टि धार भएको हतियार हो जसलाई लामो दुरिमा फ्याँकिन्छ।

  • भालाहरू प्राय: बाइबलीय समयमा युद्धको लागि प्रयोग गरिन्थ्यो। तिनीहरू कहिलेकाहीँ अझै पनि निश्‍चित व्यक्ति समूहहरू बीचको वर्तमान दिनको द्वन्द्वमा प्रयोग गरिन्छ।
  • रोमी सिपाहीले येशूलाई क्रूसमा झुण्ड्याउँदा उहाँको छेउमा छेड्न एउटा भाला प्रयोग गरेको थियो।
  • कहिलेकाहीँ मानिसहरूले माछा पक्रन वा अन्य शिकार खान भाला फाल्ने गर्छन्।
  • समान हतियारहरू "भाला" वा "लांन्स" हुन्।
  • सुनिश्‍चित गर्नुहोस् कि "भाला" को अनुवाद "तरवार" को अनुवाद भन्दा फरक छ, जुन एक हतियार हो जुन थर्काउन वा छुरा गर्न प्रयोग गरिन्छ, फाल्ने होइन। साथै, तरवारको बिंडको साथ लामो ब्लेड हुन्छ, जबकि भालाको लामो चुच्चो छेउमा सानो छुरा हुन्छ।

(यो पनि हेर्नुहोस्: शिकार, रोम, तरवार, योद्धा)

​बाइबल सन्दर्भहरू:

१ शमूएल १३:१९-२१

२ शमूएल २१:१९

नहेम्याह ४:१२-१४

भजनसंग्रह ३५:३

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1265, H2595, H3591, H6767, H7013, H7420, G30570