26 lines
2.0 KiB
Markdown
26 lines
2.0 KiB
Markdown
# निन्दा गर्नु, निन्दा गर्ने
|
||
|
||
## परिभाषा:
|
||
|
||
निन्दाले अर्को व्यक्तिको बारेमा बोलेको (लिखित नभएको) नकारात्मक, बदनाम गर्ने कुराहरू समावेश गर्दछ। कसैको बारेमा त्यस्ता कुराहरू भन्नु (तिनीहरू लेख्नु हुँदैन) त्यो व्यक्तिलाई गाली गर्नु हो। यस्ता कुरा बोल्ने व्यक्ति निन्दक हो।
|
||
|
||
* निन्दा सत्य प्रतिवेदन वा झुटा दोष हुनसक्छ, तर यसको असरचाहिँ अरूहरूलाई त्यो व्यक्तिको बारे नकरात्मक थोक सोच्न लगाउनु हो।
|
||
* “निन्दा गर्नु” लाई यसरी अनुवा दगर्न सकिन्छः “विरूद्धमा बोल्नु” वा “खराब खबर फैलाउनु” वा “बद्नाम गर्नु”।
|
||
* निन्दा गर्नेलाई “जानकारीकर्ता” वा “कुरौटे” पनि भनिन्छ।
|
||
|
||
(यो पनि हेर्नुहोस्ः ई<u>श्वरनिन्दा</u>)
|
||
|
||
## बाइबल सन्दर्भहरू:
|
||
|
||
<u>१ कोरिन्थी ४:१३</u>
|
||
|
||
<u>१ तिमोथी ३:११</u>
|
||
|
||
<u>२ कोरिन्थी ६:८-१०</u>
|
||
|
||
<u>मर्कूस ७:२०-२३</u>
|
||
|
||
## शब्द तथ्याङ्कः
|
||
|
||
स्ट्रोंग्सः H1681, H1696, H1848, H3960, H5791, H7270, H7400, H8267, G09870, G09880, G12280, G14260, G26360, G26370, G30590, G30600
|