ne_tw/bible/other/slain.md

1.4 KiB
Raw Permalink Blame History

हत्या गर्नु, हत्या

परिभाषा:

“हत्या गर्नु” भनेको मानिस वा जनावरलाई मार्नु हो। प्रायः यसको अर्थ बलजफ्ति वा हिंस्रक तवरले मार्नु भन्‍ने हुन्छ।

  • “हत्या गरिको” भन्‍नाले “हत्या गरिएको मानिसहरू” अर्थात् मारिएक मानिसहरूलाई जनाउछ।
  • जनावर वा मानिसहरूका ठुलो समूहलाई जनाउन प्रायः “संहार” भन्‍ने शब्द प्रयोग गरिन्छ।
  • “मार्नु” भन्‍ने शब्द पनि प्रयोग गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्ः संहार)

​बाइबल सन्दर्भहरू:

इजकिएल २८:२३

यशैया २६:२१

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H2026, H2076, H2491, H2717, H2763, H2873, H2874, H4191, H4194, H5221, H6991, H6992, H7523, H7819, G03370, G06150, G13150, G23800, G26950, G49680, G49690, G54070