ne_tw/bible/other/skull.md

1.5 KiB
Raw Permalink Blame History

खप्पर

परिभाषा:

"खप्पर"ले मानिस वा जनवारको टाउकाको हड्‍डी अर्थात् कङ्कालको संरचनालाई जनाउँछ ।

  • कहिलेकाहीँ "खप्पर" शब्दको अर्थ "आफ्नो खोपडी खौर्नुहोस्" भन्‍ने वाक्यांशमा जस्तै "टाउको" भन्‍ने हुन्छ ।
  • "खप्परको ठाउँ" शब्द गलगथा​​को अर्को नाम थियो, जहाँ येशूलाई क्रूसमा टाँगिएको थियो ।
  • यो शब्दलाई "टाउको" वा "टाउको हड्डी" भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: क्रुसमा टाँग्‍नु, गलगथा)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H1538, H6936, H7218, G28980