ne_tw/bible/other/siege.md

2.1 KiB
Raw Permalink Blame History

घेराबन्दी, घेर्नु

परिभाषा:

“घेराबन्दी” शब्दले आक्रमणकारी सेनाहरूले सहरलाई घेर्छ र यसलाई कुनै पनि खाना र पानीको आपूर्ती प्राप्‍त गर्नबाट विमुख पार्नुलाई जनाउँछ।” घेर्नु” को अर्थ सहरलाई घेराबन्दीमा पार्नु भन्‍ने हुन्छ।

  • बेबिलोनीहरू इस्राएललाई आक्रमण गर्न आउँदा, तिनीहरूले सहरभित्रका मानिसहरूलाई कमजोर बनाउन यरूशलेम सहरविरूद्ध घेराबन्दीको रणनीति अप्‍नाए।
  • घेराबन्दी गरेर आक्रमण गर्ने समयमा, आक्रमण गरिरहेका सेनाहरूलाई सहरको पर्खाल नाघेर सहरलाई आक्रमण गर्नलाई सक्षम तुल्याउन फोहोरको भर्‍याङ निर्माण गरिन्थ्यो।
  • “घेरा हाल्नु” को अर्थ घेराबन्दी गर्ने काम हो। यसको अर्थ “घेर्नु” को जस्तै हो।
  • “घेराबन्दीमा” भन्‍नाले शत्रु सेनाहरूले सहर घरेको कुरालाई दर्शाउँछ। सहर घेर्नुपर्छ।

​बाइबल सन्दर्भहरू:

१ इतिहास २०:१

१ राजा २०:१-३

१ शमूएल ११:१-२

यर्मिया ३३:४

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H4692, H4693, H5341, H5437, H5564, H6693, H6696, H6887