ne_tw/bible/other/selfcontrol.md

1.6 KiB
Raw Permalink Blame History

आत्म-नियन्त्रण, आत्म-नियन्त्रित

परिभाषा:

आत्मा संयम भनेको पाप गर्नबाट बच्‍नलाई कसैको व्यवहारलाई नियन्‍त्रण गर्ने खुबी हो।

  • बाइबलमा आत्मा संयमले असल व्यवहारलाई जनाउँछ अर्थात् पापमय विचार, बोलीवचन र कार्यबाट बच्‍नु।
  • आत्मा संयम प्रयोग गर्ने व्यक्‍तिले उनले गर्न चाहेका कुरा कुनै खराब कुरा गर्नबाट आफैँलाई रिक्‍न सक्षम हुनु हो।
  • आत्मा संयम पवित्र आत्माले एउटा ख्रीष्‍टियनलाई प्रप्‍त गर्न सक्षम तुल्याउने फल वा विशेषता हो।

(यो पनि हेर्नुहोस्: फल, पवित्र आत्मा)

​बाइबल सन्दर्भहरू:

१ कोरिन्थी ७:८-९

२ पत्रुस १:५-७

२ तिमोथी ३:१-४

गलाती ५:२३

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H4623, H7307, G01920, G01930, G14660, G14670, G14680, G49970