ne_tw/bible/other/selah.md

1.6 KiB
Raw Permalink Blame History

सेला

परिभाषा:

“सेला” हिब्रू शब्द हो, जुन भजनसंग्रहको पुस्तकमा बढी आउँछ। यसका धेरै सम्भवित अर्थहरू छन्।

  • यसको अर्थ “रोकिनु र प्रशंसा गर्नु” हुन सक्थ्यो, जसले भर्खरै भनिएका कुराहरूबारे स्रोतालाई होसियारपूर्वक सोच्‍नलाई आह्वान गर्छ।
  • भजनसंग्रह गीतको रूपमा लेखिएका हुनाले, “सेला” ले गायकलाई केही बेर रोकिएर सङ्गीत मात्र बज्‍न दिनु वा गीतका शब्दहरूबारे श्रोताहरूलाई विचार गर्नलाई उत्साह दिनलाई प्रयोग गरिने साङ्गीतिक शब्दावली हुन सक्थ्यो।

(यो पनि हेर्नुहोस्: भजनसंग्रह)

​बाइबल सन्दर्भहरू:

भजनसंग्रह ३:३-४

भजनसंग्रह २४:५-६

भजनसंग्रह ४६:६-७

भजनसंग्रह ४६:६-७

शब्द तथ्याङ्कः

स्ट्रोंग्सH5542