ne_tw/bible/other/seize.md

3.0 KiB
Raw Permalink Blame History

पक्रनु, हमला, कब्जा गर्नु

परिभाषा:

“समात्‍नु” भनेको कसैलाई वा कुनै थोलाई बलपूर्वक लिनु वा कब्जा गर्नु हो । यसको अर्थ कसैलाई पराजित गर्नु र नियन्‍त्रण गर्नु पनि हुन्छ ।

  • सहरलाई फौजको बलमा कब्जा गरिँदा, तिनीहरूले जितेका मानिसहरूका बहुमूल्य थोकहरू सिपाहीहरूले जफत गर्थे ।
  • आलङ्कारिक रूपमा प्रयोग गर्दा, कसैलाई “डरले समात्यो” भनेर बताउन सकिन्छ । यसको तात्पर्य त्यो व्यक्‍ति अचानक “डरको वशमा पर्नु” हो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ “अचानक अति भयभीत भयो”।
  • कुनै महिलालाई प्रसव वेदना “लग्‍नु” भन्‍ने सन्दर्भमा, यसको अर्थ पीडाहरू अचानक र अत्याधिक छन् भन्‍ने हो । यसलाई पीडाहरूले वशमा पार्छ वा "माहिलामाथि अचानक आउँछ" भनी अनुवाद गर्न सकिन्छ ।
  • यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ “को नियन्‍त्रणमा लिनु” वा “अचानक लिनु” वा “पक्रनु”।
  • “समात्यो र तिनीसँग सुत्यो” भन्‍ने अभिव्‍यक्‍तिलाई “तिनीमाथि आफैँले बलजफ्ति गर्‍यो” वा "तिनलाई अपमान गर्‍यो" वा “तिनलाई बलात्कार गर्‍यो” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्: शिष्टोक्ति)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0270, H1497, H2388, H3027, H3920, H3947, H4672, H5377, H5860, H6031, H7760, H8610, G07240, G19490, G26380, G29020, G29830, G48150, G48840