ne_tw/bible/other/seal.md

2.5 KiB
Raw Permalink Blame History

मोहोर, मोहोर लगाउनु, सिल गरिएको

परिभाषा:

"मोहोर लगाउनु" शब्दको अर्थ कुनै वस्तु (सामान्यतया "मोहोर" भनिन्छ) को साथ बन्द गर्नु हो जसले वस्तुलाई मोहोर तोडेर खोल्न असम्भव बनाउँछ।

  • प्रायः मोहोर कसको हो भनी देखाउने गरी बनाइएको हुन्छ।
  • सुरक्षित राख्‍नु पर्ने पत्रहरू वा दस्तावेजहरूलाई मोहोर लागाउन पगालेको मैन प्रयोग गरिन्थ्यो।
  • पग्लिएको मैनहरू वा अन्य कागजातहरू मोहोर लगाउनु प्रयोग गरिन्थ्यो जुन सुरक्षित गर्न आवश्यक थियो। जब मैन चिसो र कडा हुन्छ, पत्र मोमको मोहर नतोडेर खोल्न सकिँदैन। पत्र प्राप्त गर्ने व्यक्तिले अटुट छाप देख्‍ने र कसैले खोलेको छैन भनेर थाहा पाउनेछ।
  • कुनै किसिमका मोहोर येशूको चिहानअगिको ढुङ्गा कसैले नहटाओस् भनेर ढुङ्गामा मोहोर लगाइयो।
  • हाम्रो मुक्‍ति सुरक्षित छ भनी देखाउनलाई पावलले पवित्र आत्मालाई मोहोर लगाउने कुराको रूपमा जनाउछन्।

(यो पनि हेर्नुहोस्: पवित्र आत्मा, चिहान)

​बाइबल सन्दर्भहरू:

प्रस्थान २:३

यशैया २९:११

यूहन्‍ना ६:२७

मत्ती २७:६६

प्रकाश ५:२

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H2368, H2560, H2856, H2857, H2858, H5640, G26960, G49720, G49730