ne_tw/bible/other/scroll.md

2.2 KiB
Raw Permalink Blame History

लेख्‍ने पाता (चर्मपत्र)

परिभाषा:

प्राचीन समयमा लेख्‍ने कुशको (चर्मपत्र) कुश वा छालाको पाताबाट बनेको एक किसिमको पुस्तक थियो। मानिसहरूले यसमा लेखेपछि वा पढेपछि, यसको एक छेउमा भएको डण्डीमा बेर्थे।

  • चर्मपत्रमा लेखेपछि वा त्यसबाट पढेपछि, मानिसहरूले यसको छेउमा जोडिएका लठ्ठीहरू प्रयोग गरेर त्यसलाई गुमाउँथे।
  • चर्मपत्रहरू कानूनी कागजातहरू र धर्मशास्त्रको लागि प्रयोग गरिन्थ्यो।
  • कहिलेकाहीँ सन्देशवाहकद्वारा पठाइएका चर्मपत्रहरूलाई मैनले बन्द गरिन्थ्यो। यदि चर्मपत्र प्राप्त गर्दा मैन अझै पनि अवस्थित थियो, तब प्रापकलाई थाहा थियो कि कसैले पनि यसलाई पढ्न वा लेख्‍नको लागि चर्मपत्र खोलेको थिएन किनभने यो छापिएको थियो।
  • सभाघरहरूमा हिब्रू धर्मशास्त्र भएका चर्मपत्रहरू ठूलो स्वरमा पढिन्थ्यो।

(यो पनि हेर्नुहोस्: छाप, सभाघर, परमेश्‍वरको वचन)

​बाइबल सन्दर्भहरू:

यर्मिया २९:३

लूका ४:१७

गन्ती २१:१४-१५

प्रकाश ५:२

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H4039, H4040, H5612, G09740, G0975