ne_tw/bible/other/scepter.md

2.1 KiB
Raw Permalink Blame History

राजदण्ड

परिभाषा:

“राजदण्ड” ले राजा जस्ता शासकले समाउने एउटा सिँगारिएको लठ्ठी वा लहुरोलाई जनाउछ।

  • राजदण्डहरू मौलिक रूपमा खोपेर सजाइएका रूखका हाँगा हुन्थे। पछि राजदण्डहरू सुन जस्ता बहुमूल्य धातुहरूका पनि बनाइए।

  • राजदण्ड राजासँग सम्बन्धित मान र प्रतिष्‍ठाको संकेत गर्ने राजकीयता र अधिकारको संकेत थियो।

  • पुरानो करारमा परमेश्‍वरलाई धार्मिकताको राजदण्ड लिनुभएको रूपमा वर्णन गरिएको छ।

  • पुरानो करारको अगमवाणीले ख्रीष्‍टलाई सबै जातिहरूमाथि शासन गर्न इस्राएलबाट आउनुहुने एउटा सांकेतिक राजदण्डको रूपमा जनाउछ।

  • यसलाई "शासकको लठ्ठी" वा "शासकको लठ्ठी" वा "राजाको लठ्ठी" भनेर पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: अधिकार, ख्रीष्ट, राजा, धर्मी)

​बाइबल सन्दर्भहरू:

आमोस १:५

एस्तर ४:११

उत्पत्ती ४९:१०

हिब्रू १:८

गन्ती २१:१८

भजनसंग्रह ४५:६

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H2710, H4294, H7626, H8275, G44640