ne_tw/bible/other/sandal.md

1.7 KiB
Raw Permalink Blame History

चप्पल

परिभाषा:

यो खुट्टा वा गोलीगाँठोमा फित्ताले बाँधेर खुट्टामा लगाउने समतल सोल भएको सधारण जुत्ता हो । यो महिला र पुरुष दुवैले लगाउछन् ।

  • प्राचीन इस्राएलमा, कहिलेकाहीं सम्पत्ति बेच्‍ने जस्ता कानुनी लेनदेनको पुष्टि गर्न चप्‍पल प्रयोग गरिन्थ्यो । लेनदेन कानुनसम्मत र बाध्यकारी छ भनेर देखाउन एकजनाले चप्पल खोलेर अर्को व्यक्तिलाई दिन्थ्यो ।
  • यूहन्‍नाले आफू येशूको जुत्ताको फित्ता फुकाल्न योग्यका पनि नभएको बताए, जुन यहूदी घरानाको सबैभन्दा तल्‍लो स्तरको नोकर वा दासको स्वभाविक काम थियो ।

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H5274, H5275, H8288, G45470, G52660