ne_tw/bible/other/ruin.md

2.5 KiB
Raw Permalink Blame History

विनाश गर्नु, विनाशहरू

परिभाषा:

कुनै थोकलाई “विनाश गर्नु” भनेको नष्‍ट पार्नु, नाश गर्नु, वा अनुपयोगी बनाउनु हो।” विनाश गर्नु” वा “विनाशहरू” शब्दहरूले नाश गरेर रहेका भग्‍नावशेषहरु र टुक्रा-टाक्रीलाई मे जनाउछ।

  • सपन्याह अगमवक्‍ताले संसारको न्याय गर्दा र दण्ड दिँदा परमेश्‍वरको क्रोधको दिनलाई “विनाशको दिन” को रूपमा बताएका छन्।
  • हितोपदेशको पुस्तकले भक्‍तिहीन मानिसहरूलाई विनाश र विध्वांसले पर्खन्छ भन्छ।
  • सन्दर्भअनुसार “विनाश गर्नु” लाई “नष्‍ट गर्नु” वा “बिगार्नु” वा “अनुपयोगी बनाउनु” वा “तोड्नु” भनेर अनुवाद गर्न सकिन्छ।
  • “विनाश” वा “विनाशहरू” लाई “भग्‍नावशेष” वा “भत्किएका भवनहरू’ वा “विनाश पारिएका सहरहरू” वा “विध्वांस’ वा “तोडिएको अवस्था” वा “बरवादी” भनेर अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: विनाशकारी)

​बाइबल सन्दर्भहरू:

२ इतिहास १२:७-८

२ राजा १९:२५-२६

प्रेरित १५:१६

यशैया २३:१३-१४

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0006, H1197, H1530, H1820, H1942, H2034, H2040, H2717, H2719, H2720, H2723, H2930, H3510, H3765, H3782, H3832, H4072, H4288, H4384, H4654, H4876, H4889, H5221, H5327, H5557, H5754, H5856, H7451, H7489, H7582, H7591, H7612, H7701, H7703, H7843, H8047, H8074, H8077, H8414, H8510, G26790, G26920, G36390, G44850