ne_tw/bible/other/reverence.md

1.4 KiB
Raw Permalink Blame History

श्रद्धा

परिभाषा:

“श्रद्धा” शब्दले कसैप्रति वा कुनै थोकप्रतिको गहन र गहिरो आदरको भावलाई जनाउछ।

  • श्रद्धा गरेको व्यक्‍तिलाई सम्मान गरेको श्रद्धाको भाव कामहरूमा देखिन्छ।
  • परमप्रभुको भय परमेश्‍वरका आज्ञाहरूप्रतिको आज्ञाकारितामा प्रकट हुने एउटा भित्रि श्रद्धा हो।
  • यलाई “भय र आदर” वा “सच्‍चा आदर” भनेर पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: डर, आदर, आज्ञापालन)

​बाइबल सन्दर्भहरू:

१ पत्रुस १:१५-१७

हिब्रू ११:७

यशैया ४४:१७

भजनसंग्रह ५:७-८

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H3372, H3373, H3374, H4172, H6342, H7812, G01270, G17880, G21250, G24120, G53990, G54010