ne_tw/bible/other/report.md

1.9 KiB
Raw Permalink Blame History

प्रतिवेदन, प्रतिवेदन दिइएको, बताउनु, प्रतिष्ठा

परिभाषा:

"प्रतिवेदन" भनेको कुनै घटनामा भएको केही कुराहरू, प्रायः त्यो घटनाको वृत्तान्त मानिसहरूलाई बताउनु हो । "प्रतिवेदन" भनिएको, बलिएको वा लिखित हुन सक्छ ।

  • "प्रतिवेदन" लाई "बताउनु" वा "वर्णन गर्नु" वा "विवरण बताउनु" भनी अनुवाद गर्न सकिन्छ ।
  • "यो कसैलाई नबताउनु" भन्‍ने अभिव्यक्तिलाई "यसको बारे कसैसँग कुरा नगर्नु" वा "यसबारे कसैलाई नभन्‍नु" भनी अनुवाद गर्न सकिन्छ ।
  • "प्रतिवेदन" लाई अनुवाद गर्ने तरिकाहरूमा सन्दर्भअनुसार "वर्णन" वा "कथा" वा "विस्तृत विवरण" पर्न सक्छन् ।

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H1681, H1696, H1697, H5046, H7725, H8034, H8052, H8085, H8088, H8089, G01890, G01910, G03120, G05180, G09870, G12250, G13100, G18340, G20360, G21630, G30040, G30560, G31400, G33770