ne_tw/bible/other/rebuke.md

2.2 KiB
Raw Permalink Blame History

हप्काउनु

परिभाषा:

हप्काउनु भनेको त्यो व्यक्‍तिलाई पापबाट फर्कन सहायता गर्नलाई कडा मौखिक सुधार गर्नु हो।

  • नयाँ नियमले ख्रीष्टियनहरूलाई अरू विश्‍वासीहरूलाई हप्काउन आदेश दिन्छ जब तिनीहरू स्पष्ट रूपमा परमेश्‍वरप्रति अनाज्ञाकारी छन्।
  • हितोपदेशको पुस्तकले आमाबाबुलाई आफ्ना छोराछोरीहरू अनाज्ञाकारी हुँदा हप्काउन निर्देशन दिन्छ।
  • एक हप्की सामान्यतया पापमा संलग्‍न हुनबाट गल्ती गर्नेहरूलाई रोक्नको लागि दिइन्छ।
  • यसलाई "कडा सही" वा "चेतावनी" द्वारा अनुवाद गर्न सकिन्छ।
  • वाक्यांश "एउटा हप्का" लाई "कडा सुधार" वा "एक कडा आलोचना" द्वारा अनुवाद गर्न सकिन्छ।
  • "बिना हप्काइ" लाई "सल्लाह बिना" वा "आलोचना बिना" को रूपमा अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस् चेताउनी, अनाज्ञाकारी)

​बाइबल सन्दर्भहरू:

उत्पत्ती २१:२५

मर्कूस १:२३-२६

मर्कूस १६:१४

मत्ती ८:२६-२७

मत्ती १७:१७-१८

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1605, H1606, H2778, H2781, H3198, H4045, H4148, H8156, H8433, G16490, G16510, G19690, G20080, G36790