ne_tw/bible/other/rage.md

1.5 KiB
Raw Permalink Blame History

क्रोध

तथ्यहरूः

क्रोध नियन्‍त्रण भन्दा बाहिरको रिस हो। जब कोही क्रोधित हुन्छ, यसको आशय त्यो व्यक्‍तिले रिसलाई विनाशक तरिकाले व्यक्‍त गरिरहेको हुन्छ।

  • रिसको संवेगले आत्मसंयमलाई कुल्चँदा, क्रोध उत्पन्‍न हुन्छ। मानिसहरूले क्रोधको अधिनमा भएर विनाशक थोकहरू गर्छन् र भन्छन्।
  • “उग्र हुनु” ले “प्रचण्ड” हुरी वा “तेज” समुद्री छाल जस्ता शक्‍तिशाली चालहरूलाई पनि जनाउछ।

(यो पनि हेर्नुहोस्: आत्म-नियन्त्रण)

​बाइबल सन्दर्भहरू:

प्रेरित ४:२५

दानिएल ३:१३

लूका ४:२८

गन्ती २५:११

हितोपदेश १९:३

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0398, H1348, H1984, H1993, H2121, H2195, H2196, H2197, H2534, H2734, H2740, H3491, H3820, H5590, H5678, H7264, H7265, H7266, H7267, H7283, H7857, G16930, G28300, G37100, G54330