ne_tw/bible/other/quench.md

2.1 KiB
Raw Permalink Blame History

निभाउनु, निभाएको, निभाउन नसकिने

परिभाषा:

“निभाउनु” को अर्थ निस्तेज पार्नु वा तृप्‍त हुन खोजिरहेको कुनै थोकलाई रोक्‍नु हो।

  • यो शब्द सामान्यतया तिर्खा मेटाउने सन्दर्भमा प्रयोग गरिन्छ र यसको अर्थ केहि पिएर तिर्खाउन रोक्नु हो।
  • यसलाई आगो निभाउने सन्दर्भमा पनि प्रयोग गर्न सकिन्छ।
  • आगो र तिर्खा दुवै पानीले मेटिन्छ।
  • पावलले "पवित्र आत्मालाई निभाउन" विश्‍वासीहरूलाई निर्देशन दिंदा लाक्षणिक रूपमा "निभाउने" शब्द प्रयोग गर्छन्। यसको अर्थ पवित्र आत्मालाई आफ्ना फल र वरदानहरू उत्पादन गर्नबाट मानिसहरूलाई निरुत्साहित नगर्नु हो। पवित्र आत्मालाई निभाउनु भनेको पवित्र आत्मालाई आफ्नो शक्ति र कामलाई मानिसहरूमा स्वतन्त्र रूपमा प्रकट गर्नबाट रोक्नु हो।

(यो पनि हेर्नुहोस्: फल, उपहार, पवित्र आत्मा)

​बाइबल सन्दर्भहरू:

१ थेसलोनिकी ५:१९

इजकिएल २०:४७

यशैया १:३१

यर्मिया २१:१२

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1846, H3518, H7665, G07620, G45700