ne_tw/bible/other/push.md

1.4 KiB
Raw Permalink Blame History

धकेल्नु

परिभाषा:

“धकेल्नु” को शाब्दिक अर्थ बल प्रयोग गरेर केही थोकलाई हटाउनु हो । यो शब्दको धेरै आलङ्कारिक अर्थहरू छन्।

  • “धकेली पठाउनु” को अर्थ “इन्कार गर्नु” वा “सहायता गर्न इन्कार गर्नु “हुनसक्छ।
  • “तल धकेल्नु” को अर्थ “अत्याचार गर्नु” वा “सताउनु” वा “हराउनु” हुनसक्छ।
  • “कसैलाई बाहिर धकेल्नु” को अर्थ “बाट मुक्‍त हुनु” वा “पठाइ दिनु” हुन्छ।
  • “अगाडी धकेल्नु” को अर्थ यो उचित वा सुरक्षित छ वा छैन भनी ख्यालै नगरी केही थोकलाई निरन्तर अगि बढाउनु हो।

(यो पनि हेर्नुहोस्: दमन, सतावट, अस्वीकार)

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1556, H1760, H3276, H3423, H5055, H5186, G06830, G42610