ne_tw/bible/other/provoke.md

1.2 KiB
Raw Permalink Blame History

चिढ्याउनु, चिढिएको

तथ्यहरू:

“चिढ्याउनु” को अर्थ कसैलाई नकरात्मक प्रतिक्रिया वा भावना अनुभव गराउनु हो।

  • कसैलाई रिसाउनलाई चिढ्याउनु भनेको त्यो व्यक्‍ति रिसाउने कुनै थोक गर्नु हो। यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “रिस उठ्न लगाउनु” वा “रिसाउनु”।
  • “उनलाई नचिढ्याऊ” लाई “उनको रिस नउठाऊ” वा “उनलाई तपाईंसँग रिसाउन नलगाऊ” भनेर पनि अनुवाद गर्न सकिन्छ।

​बाइबल सन्दर्भहरू:

इजकिएल २०:२७-२९

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H3707, H3708, H4784, H4843, H5006, H7065, H7069, H7107, H7264, G20420, G38630, G39470, G39490, G42920