ne_tw/bible/other/profane.md

2.0 KiB
Raw Permalink Blame History

अपवित्र,अपवित्र पारिएको

परिभाषा:

अपवित्र पार्नु भनेको पवित्र कुरालाई अशुद्ध पार्ने, दूषित बनाउने वा अनादर गर्ने तरिकाले काम गर्नु हो।

  • पवित्र वस्तु वा व्यक्‍ति अपवित्र हुँदैन; बरु यसलाई अनादर वा अवित्र तवरले व्यवहार गरिन्छ।
  • अपवित्र व्यक्‍तिले अपवित्र र परमेश्‍वरको अनादर गर्ने तरिकाले काम गर्छ।
  • क्रिया शब्द “अपवित्र पार्नु” लाई “अपवित्रझैँ व्यवहार गर्नु”, “प्रति अनादर्निय हुनु” वा “(पाप गरेर) परमेश्‍वरको अनादर गर्नु” भनी अनुवाद गर्न सकिन्छ।
  • सन्दर्भअनुसार “अपवित्र” लाई एउटा क्रियाविशेषणको रूपमा “अनादर्निय” वा “इश्‍वरहीन” वा “अशुद्ध” भनी अनुवाद गर्न सकिन्छ।

(हेर्नुहोस्ः अपवित्र, पवित्रता, सफा)

बाइबल सन्दर्भहरूः

  • २ तिमोथी २:१६-१८
  • इजकिएल २०:९
  • मलाकी १:१०-१२
  • मत्ती १२:५
  • गन्ती १८:३०-३२

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H2455, H2490, H2491, H5234, H8610, G09520, G09530