ne_tw/bible/other/prison.md

2.6 KiB
Raw Permalink Blame History

कैद, कैदी

परिभाषा:

“कैद” शब्दले अपराधीहरूलाई तिनीहरूका अपराधको दण्ड स्वरूप राखिने ठाउँलाई जनाउछ। कैदा राखिएको व्‍यक्‍ति नै कैदी हो।

  • एउटा व्यक्‍तिले न्यायिक पुर्पच्छेको प्रतिक्षा गरिरहँदा पनि कैदमा राख्‍न सकिन्छ।
  • "कैदमा राखिएको" शब्दको अर्थ "जेलमा राखिएको" वा "बन्दीमा राखिएको" हो।
  • धेरै अगमवक्‍ताहरू र अरू परमेश्‍वरका सेवकहरूलाई तिनीहरूले कुनै गल्ती नै नगरे तापनि कैदमा राकियो।

अनुवादका सुझावहरूः

  • “कैद” को अर्को शब्द “झ्यालखाना” हो।
  • कैद जमिनमुनि वा दरबार वा भवनको मुनि भएको सन्दर्भमा “भुइँमुनिको कारागार” भनी अनुवाद गर्न सकिन्छ।
  • “कैदीहरू” शब्दले साधारणतयाः शत्रुहरूले कब्जा गरेर उनीहरूका इच्छा विपरित कहीँ राखिएका मनिसहरूलाई जनाउन पनि सक्छ। अर्को तरिकाले अनुवाद गर्दा यसको अर्थ “बन्दीहरू” हुन्छ।

बाइबलका सन्दर्भहरूः

  • प्रेरित २५:४-५
  • ऐफिसी ४:१-३
  • लूका १२:५७-५९
  • लूका २२:३३-३४
  • मत्ती ५:२५-२६
  • मत्ती १४:३-५
  • मत्ती २५:३४-३६
  • मर्कूस ६:१६-१७

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0612, H0613, H0615, H0616, H0631, H0953, H1004, H1540, H3608, H3628, H3947, H4115, H4307, H4455, H4525, H4929, H5470, H6495, H7617, H7622, H7628, G11980, G11990, G12000, G12010, G12020, G12100, G22520, G36120, G47880, G48690, G50840, G54380, G54390